Section 9
अनुमतिपत्र प्राप्त व्यक्तिसंग सम्झौता गर्न सकिने

अनुमतिपत्र प्राप्त व्यक्तिसंग विद्युतको एकमुष्ट खरिद, लगानी गरिने आवश्यक पूंजीको जमानत वा अन्य आर्थिक एवं प्राविधिक विषयहरुका सम्बन्धमा नेपाल सरकारले सम्झौता गर्न सक्नेछ ।